काठमाडाैं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बाेलाएकाे छ।

उपाध्यक्ष युवराज ज्ञवालिका अनुसार बैठक यही जेठ १९ गते बिहान ११ ३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बाेलाएकाे हाे।

“सचिवालय बैठक यही जेठ १९ गते बस्दै छ । बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित हुन्छ,” उनले भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुन्छ ।