काठमाडौं ।मुम्बईको वानखेडेमा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

आइसिसी टी २० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौं बलमा आउट भएका हुन्।

उनले एक रनमात्रै बनाए। कुशलको विकेटपछि कप्तान रोहित पौडेले ब्याटिङमा आएका छन्।