काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदैछन् ।
ती खेलबाट शीर्ष स्थानमा रहेर सोझै फाइनल पुग्ने देखि फाइनल पुग्न प्लेअफ खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।