बैतडीको ऐरीगाउँमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। • भूकम्प आज दिउँसो १ बजेर ६ मिनेटमा आएको हो। • बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको छ।