झापामा सवारी दुर्घटनाको सङ्ख्या तीव्र रूपमा बढेको छ। गत भदौमा ८८ वटा सवारी दुर्घटना भएकामा असोजमा बढेर १५५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ।