फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् ।

उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन् ।