पाँच बुँदे माग राख्दै बागमती सिँचाइ आयोजना सर्लाही कर्मैयाका ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। आयोजना प्रमुखलाई ज्ञापनपत्र दिँदै उनीहरूले माग सम्बोधन गर्न अनुरोध गर्दै आन्दोलित भएका हुन । उनीहरूले ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने, कर्मचारीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्नुपर्ने तथा सिँचाइ विभागको पत्रसहित सिँचाइ मन्त्रालयमा दर्ता भएको नौ सदस्यीय समितिको सेवा सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै ज्यालादारी कर्मचारी परिवार आन्दोलित भएका हुन्। उनीहरूको मागपत्रमा चाडपर्व खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने रहेको छ ।
बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलनमा

दिब्य पाना
कार्तिक १८ गते २०८३
3:29 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

अमेरिकी चुनावमा ४३ अर्ब खर्च गरेका एलन मस्कको व्यंग्य- यस पटक मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन्
कार्तिक २० गते २०८३
नयाँ आइजीपी नियुक्तिबारे ओलीको टिप्पणी- उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला
कार्तिक २० गते २०८३
नवनियुक्त आईजीपी मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै
कार्तिक २० गते २०८३
मनोरञ्जन ११ वर्षपछि सलमानको स्वरमा नयाँ फिल्मी गीत, आफ्नै फिल्म 'मातृभूमि' मा गाए (भिडिओ)
कार्तिक २० गते २०८३
सरकार संविधान अनुसार चल्नुपर्छ, कसैको सनकका भरमा होइन : सहमहामन्त्री खतिवडा
कार्तिक २० गते २०८३
एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी
कार्तिक २० गते २०८३
अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प
कार्तिक २० गते २०८३