प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारी पोखरामा पक्राउ परेका छन्। गुरुङ गोरखाबाट लखेटिएको भन्दै लेखेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेर गोरखा पठाएको छ। प्रधानमन्त्री शाह विरुद्ध उनले के लेखेका थिए त्यो भने खुलेको छैन।
प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध फेसबुकमा लेखेको आरोपमा नेकपा नेता पक्राउ

दिब्य पाना
कार्तिक १८ गते २०८३
5:00 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

अमेरिकी चुनावमा ४३ अर्ब खर्च गरेका एलन मस्कको व्यंग्य- यस पटक मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन्
कार्तिक २० गते २०८३
नयाँ आइजीपी नियुक्तिबारे ओलीको टिप्पणी- उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला
कार्तिक २० गते २०८३
नवनियुक्त आईजीपी मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै
कार्तिक २० गते २०८३
मनोरञ्जन ११ वर्षपछि सलमानको स्वरमा नयाँ फिल्मी गीत, आफ्नै फिल्म 'मातृभूमि' मा गाए (भिडिओ)
कार्तिक २० गते २०८३
सरकार संविधान अनुसार चल्नुपर्छ, कसैको सनकका भरमा होइन : सहमहामन्त्री खतिवडा
कार्तिक २० गते २०८३
एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी
कार्तिक २० गते २०८३
अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प
कार्तिक २० गते २०८३