बलिउड अभिनेता सलमान खानले ११ वर्षपछि फेरि फिल्मको गीतमा स्वर दिएका छन्।
उनले आफ्नो आगामी फिल्म ‘मातृभूमि’ को नयाँ गीत ‘तेरी सेक्सी ब्युटी’ मा स्वर दिएका हुन्। सलमानले बुधबार बिहान कुनै पूर्वसूचनाबिनै यो गीत सार्वजनिक गरेका छन्।