संघीय संसद्का आगामी बैठकहरू सिंहदरबारस्थित नयाँ संसद् भवनबाट सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। यसैक्रममा सोमबार सभामुख डोलप्रसाद अर्यालसहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी बाँकी कामको अवस्थाबारे जानकारी लिएका छन्।
नयाँ संसद् भवनबाटै आगामी संसद् बैठक सञ्चालन गर्ने तयारी

दिब्य पाना
मंसिर ९ गते २०८३
1:05 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

देउवालाई गगनको आग्रह- आफ्नो लेबल मेन्टेन गर्नुस्
मंसिर १० गते २०८३
अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक छ
मंसिर १० गते २०८३
गगन थापाको देउवालाई आग्रह- आफ्नो राजनीतिक लेबल मेन्टेन गर्नुस् !
मंसिर १० गते २०८३
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
मंसिर १० गते २०८३
बालेनसँग भारतीय सांसदकाे गुनासाे– माेदी सरकारले नेपाली मूलका नागरिक र युवामाथि दमन गर्याे
मंसिर १० गते २०८३
कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग
मंसिर १० गते २०८३
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
मंसिर १० गते २०८३