नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले बहुमत ल्याएकाले उसलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा कांग्रेस प्रस्ट रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले कांग्रेसले अब प्रतिपक्षको सशक्त जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन्।