युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबीच शुरु भएको रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै स्थानीय स्तरमा रोजगारी, व्यापार र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने बताउनुभएको छ ।