नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गरेका छन्।

उनले देउवा पार्टीका अभिभावक र वरिष्ठ नेता भएकाले उनको अभिव्यक्ति पनि सोहीअनुसार हुनुपर्ने बताए।