नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौँको खुलामञ्चमा हुने भएको छ।
देउवा पक्षको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्।








