सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आज नेप्से पनि बन्द भएको छ । अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ ।
आज सेयर बजार बन्द

दिब्य पाना
माघ ८ गते २०७९
11:24 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

चितवनको चौबिसकोठी मा राजा महेन्द्रको सालिक बन्ने
जेठ १९ गते २०८३
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
जेठ ११ गते २०८३
जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन
वैशाख ३१ गते २०८३
ताइवान मुद्दा गलत तरिकाले चलाए सम्बन्ध खतरनाक मोडमा पुग्नसक्छ : सी चिनफिङ
वैशाख ३१ गते २०८३
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२