सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आज नेप्से पनि बन्द भएको छ । अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ ।
आज सेयर बजार बन्द

दिब्य पाना
माघ ८ गते २०७९
11:24 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कैंची धाम र कामाख्या जाने गरी रवि लामिछाने श्रीमतीसहित भारत प्रस्थान
कार्तिक ७ गते २०८३
आशीर्वाद थाप्ने साइतमा पनि राहदानी बोकेर विमानस्थलतिरः दशैँमा पनि रोकिएन युवा पलायन
कार्तिक ७ गते २०८३
बडादसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै
कार्तिक ७ गते २०८३
बडादशैँको उल्लासः टीका र जमरा थाप्ने क्रम जारी
कार्तिक ७ गते २०८३
सिन्धुलीमा पोखरीमा डुबेर आमा–छोरीको मृत्यु
कार्तिक ७ गते २०८३
प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
कार्तिक ३ गते २०८३
कांग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
कार्तिक ३ गते २०८३