काठमाण्डाैँ,

अघिल्लाे काराेबार बुधबारका दिन सुनकाे मुल्य दुइ हजारले घटेर प्रतिताेला सुन १ लाख ७ हजार ८ सय रूपैँयामा काराेबार भएकाे आज भने सुनकाे मुल्य १२ सय रूपैँयाले बढेकाे छ।

बिहिबार १२ सय रूपैँयाले बढेर प्रतिताेला सुन १ लाख ९ हजार रूपैँया कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ।

यता पनि चाँदीकाे मुल्य बढेको छ। अघिल्लाे बुधबारका दिन चाँदी ताेलाकाे १ हजार ३३५ रूपैँयामा काराेबार भएकाे आज भने चाँदी प्रतिताेला १३ सय ६० रूपैँयामा काराेबार भइरहेकाे महासंघले जानकारी दिएका छन्।