बालपन प्रि स्कुल एण्ड डे केयरले बैदिक सनातनी संस्कृती को जगेर्ना गर्न हरितालिका तीज को अबसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त दर खाने बिषेश कार्यक्रम नारायणगढ स्थित दियालो बंगला मा सम्पन्न भएको हो । उक्त कार्यक्रम मा बालापन प्रि स्कुलका केहि सहयोगी महिला अविभावक लाई पनि सम्मान गरिएको थियो ।

बालपन प्रि स्कुल एण्ड डे केयर, नारायणगढ भरतपुर- २, क्षेत्रपुर, पृथ्वी देवती टोलमा रहेर सेवा दिदै आइरहेको छ। यस प्रि बालापनको स्कुलमा साना साना भाइ बहिनी हरुलाई प्रि स्कुल शिक्षा दिइन्छ ।