काठमाडौँ — नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै २०२४ मा हुने ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । जित पछि खेलाडी तथा मुख्य प्रशिक्षकले दर्शकसँग खुशी साटेका थिए ।
हिप हिप हुर्रे हुर्रे, बधाइ नेपाली टिम

दिब्य पाना
कार्तिक १७ गते २०८०
5:27 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार
इरानले बहराइन, कुवेत, जोर्डन र कतारमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रयास निष्क्रिय पारिएको जनाएको छ ।
असार २८ गते २०८३
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ अब नियन्त्रणमा, दाह्रा काटेर रेडियो कलर जडान गरिने
असार २४ गते २०८३
पेनाल्टी मिसबारे मेसीले भने- त्यसबेला म आफैँसँग झोक्किएको थिएँ
असार २४ गते २०८३
राष्ट्र बैंक र पर्यटन विधेयक संसदीय समितिमा, दफावार छलफलको खुल्यो बाटो
असार २४ गते २०८३
प्रधानमन्त्री बालेनले 'ढुक्क हुनुहोस्' भनेका थिए, आपतमा पारे!
असार २४ गते २०८३
युएईद्वारा १११ नेपालीलाई आममाफी
असार २३ गते २०८३
कानुन मन्त्रालय पुग्यो एकीकृत कृषि विधेयक
असार २३ गते २०८३