काठमाण्डाैँ,

अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदी सँग बिवाह गरिन्।  यस्तै चितवन साैराहमा बिवाह साेमाराे चलिरहेकाे देखिन्छ। उनले बिवाहकाे  एउटा फाेटाे फेसबुकमा सार्वजनिक गर्दै आजबाट नयाँ अध्याय सुरू गरेको बताएकी छन् ।

तस्बिरमा दुवैले औठी साटासाट गरेको देख्न सकिन्छ ।करिब ६ वर्षकाे प्रेमसम्बन्धलाइ सुरक्षा र मानवले बिवाहित रूपमा परिणत गरेका छन्।