काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा सुरुवातमै तीन विकेट गुमाएको छ ।

नेपालले पाँचौँ ओभरको पहिलो बलमा आसिफ शेखलाई गुमाएको छ ।

जेसन होल्डरको बलमा आसिफलाई हेटमेयरले क्याच आउट गराएका हुन् ।

यसअघि कप्तान रोहित पौडेल र कुशल भुर्तेल आउट भइसकेका छन् ।