काठमाडौं : रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसको उद्धारका लागि नेपाली सेनाले बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म सुरुङबाट दुईजनाको सकुशल उद्धार गरेको छ।