काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताएका छन् ।