नोबेल पुरस्कार निष्पक्ष भएको भए मैले एउटा होइन, आठवटा जित्ने थिएँ : ट्रम्प

शुक्रबार ट्रुथ सोसलमा एक लामो पोस्ट लेख्दै ट्रम्पले आफूले समाधान गरेका आठवटा अन्तर्राष्ट्रिय द्वन्द्वका आधारमा एउटा होइन, आठवटा नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन्