पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि एकपटक वालेन्द्र शाह बालेन नेतृत्वकाे सरकारको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र भइरहेका राजनीतिक गतिविधि र विपक्षी दलहरूले थालेका अभियानप्रति चिन्ता जनाएका हुन् ।