घरबाट निस्किने फोहोर उठाउनु सहज काम होइन।
गन्ध, कामदार अभाव, प्रशोधन केन्द्र निर्माणमा स्थानीयको अवरोध र व्यवस्थापनका अनेक चुनौतीले फोहोरमैला देशका अधिकांश स्थानीय तहको टाउको दुखाइ बनिरहेको छ।