अर्णव चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशा प्रभावित
आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ