काठमाडाैं,

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ताको निम्ति आज बिहान सिंहदरबार जानुभएको छ ।

नक्कली प्रकरणकाे छानबिन र अनुसन्धान अन्तिम क्षणमा पुगेकाे अवस्थामा मन्त्री र राजदुतबिच भेट भएकाे हाे।

बिहान ११ बजेदेखि उहाँहरूबिच गृह मन्त्रालयमा बातचित भएकाे हाे।