२६ जेठ, काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केन्द्रिय कार्यसम्पादन समिति बैठक आज बस्ने भएकाे छ।

बैठक शुक्रबार बिहान केन्द्रीय कार्यालय धरम्बाराहीमा ११:३० बजे बस्ने तय भएकाे छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम लगायत अन्य महत्वपूर्ण विषय र एजेन्डाहरुमा छलफल हुने बताइएको छ।