वासिङ्गटन डिसी

चर्चित टेलिभिजन सिएनएन मा अमेरिकाको पुर्ब राष्ट्रपति बाराक ओबामले अन्तर्वार्ता दिदै  इन्डियाले अल्पसंख्यक को अधिकार ख्याल नराखे ईन्डिया टुक्रा-टुक्रा हुनसक्छ भनेर बताएका छन् ।

साथै उनले इन्डियन प्रधानमन्त्री मोदीलाई आफु राष्ट्रपती हुँदा भेट्न हात मिलाउन पनि चाहना नभएको तर एउटा पदमा आसिन हुँदा प्रोटोकल मा चल्न पर्ने हुनाले भेटेको बताएका छन् ।

इन्डियन प्रधानमन्त्री मोदीको आसन्न अमेरिका भ्रमण भैरहेकै बेला पुर्व अमेरिकी राष्ट्रपति जस्तो ब्यक्ति बाट आएको यो भनाइले इन्डिया मा ठुलै भुइँचालो गएको छ। यो बिषय लाई लिएर इन्डिया मा ठुलै बाद प्रतिबाद चलिरहेको छ भने काँग्रेस लगायतका विपक्षी दलले प्रस्न उठाएर घेरेका छन् ।

इन्डियन प्रधानमन्त्री मोदीलाई अमेरिकामा इन्डियन नागरिक हरु बाटै पनि बिरोध को सामना गर्न परेको छ ।