काठमाडाैं, २० असार

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक असार २७ गतेदेखि बोलाएको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएकाे बसेकाे शीर्ष ५ पदाधिकारीकाे बैठकले असार २७ गतेदेखि बैठक बाेलाउने निर्णय गरेकाे हाे।

यस अगाडी पनि कांग्रेसले एक वर्ष पहिला असार २७ गते नै केन्द्रीय समिति बैठक बाेलाएकाे थियाे।