काठमाडाैं, १ साउन

साउने संक्रान्तिकाे अवसर पारेर माैलिक संस्कार परम्परासहितकाे हिन्दु राष्ट्रकाे माग गर्दै राप्रपाले श्री पशुपतिनाथबाट पदयात्रा सुरू गरेकाे छ।

आज पशुपति दर्शन गरेर निस्कदा सांसद दिपक सिंहले पत्रकारहरूकाे प्रश्नकाे जवाफ दिने क्रममा अपराधी र भष्टाचारहरूलाई जेल नहाली सिंहदरबार अगाडि रहेकाे पृथ्वि नारायण शाहकाे शालिक अगाडी अचानाेमा राखेर काट्न पर्ने बताएका छन्।