काठमाडाैं, ४ साउन
नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
राजदूत युसूफ बिन मोहम्मद अल–हइल आज बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।