काठमाडौँ

भुरेभारे राज्य एकिकरण गरेर आजको नेपाल भन्दा ३ गुणा ठुलो नेपाल बनाएर एतिहासिक उपल्ब्धी गर्ने व्यक्ति हुन् पृथ्वीनारायण शाह । विश्वलाई मुठिमा राख्दै बिस्बमा कहिल्यै सुर्य नअस्ताउने देश बनेको ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकार ले नेपालका छिमेकी लाई सयौ बर्ष गुलाम वनाउदा नेपाल भने स्वतन्त्र थियो ।

साना टाकुराहरु लाई एकिकृत गरेर नेपालको अस्तित्व जोगाएका राष्ट्र नायक पृथ्वीनारायण शाहको १६ वर्ष पहिले ग्रिजा कोइराला प्रधानमन्त्री हुँदा पृथ्वी जयन्ती काटेका थिए ।

तर आज नया प्रधानमन्त्री पुष्पकमल दाहाल को क्याबिनेट बैठक ले उनै पृथ्वीनारायण शाहको जन्मदिन मनाउने र उक्त पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा मा कुल १४ सदस्य रहेको राप्रपाको सरकारमा समावेश हुन राखिएको ३ मुख्य प्रस्ताव मध्ये यो १ वटा प्रस्ताब संबोधन भएको छ । बाँकी २ शर्त पुरा गरिए राप्रपा पनि सरकार मा जाने छ । भने सरकार लाई समर्थन भने राप्रपाको जारी छ ।