काठमाडौँ

माघ ५ गते भएको सभामुख को निर्वाचनमा सत्ता घटक एमाले बाट प्रस्तावित देवराज घिमिरे सभामुखमा बहुमतले निर्वाचित भएका छन् ।

झापा आन्दोलन बाट उदाएका देबराज पहिलो पटक उच्च पदमा निर्वाचित हुनुभएको हो । १६७ मत उनको पक्षमा खसेको थियो ।

देवराज घिमिरे लाई २५ बर्ष पहिले महाकाली सन्धि गर्ने बिषयमा बिरामी भएर अस्पताल भर्ना भएका अध्यक्ष मनमोहन अधिकारी को मताधिकार को गलत प्रयोग गरेर महाकाली सन्धि गराएको आरोप छ ।