बिराटनगर
बिराटनगर पोखरियाका स्थानीय ब्यबसायी मोहन न्यौपाने द्वारा बैङ्क को ऋण तिर्न नसकेको भन्दै झुण्डिएर आत्महत्या गरेका छन् । ५७ बर्षिया न्यौपाने बिराटनगर मा शिखर इलेक्ट्रोनिक पसल चलाउने व्यापारी हुन् ।
उनले लेखेको नोटमा म ऋण तिर्न नसक्ने लाचार नालायक ब्यक्ति हो म बाच्नु तुक छैन भन्दै आत्महत्या नोट लेखेर घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।