हेटौंडा
राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियान को मेचि काली अभियान अन्तर्गत हेटौंडामा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम का संयोजक नै सभापति रहेर कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा राप्रपा का उपाध्यक्ष शुक्रराज प्रजा ले अब यो अभियान नागरिक बचाउने अन्तिम अभियान हो । मलाई पार्टी ले कार्वाही गरे गरोस् तर नागरिक हरु सडक नआए र खाइपाइ आएको पार्टी नत्यागे केहि गर्न नसक्ने बताउनुभयो ।
उक्त कार्यक्रममा स्थानिय ब्यापारी बैङ्किङ पिडित र राजा चाहाने हरुको पर्याप्त भिडभाड रहेको थियो ।