काठमाडौं
दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र,राष्ट्रियता,धर्म , सस्कृति र नागरिक बचाउ महाअभियान का युवा दस्ता का अध्यक्ष शम्भु थापा लाई चितवन २ मा उठाउने घोषणा मा परिवर्तन गरिएको जनाइएको छ ।
चुनाब प्रचार लाई समय अभाव र अन्य प्राविधिक तयारी का अभाब का कारण चुनाब मा मनोनयन दर्ता नगरिने महाअभियान का संयोजक दुर्गा प्रसाई ले जानकारी दिए ।
हाल देशमा भैरहेको बेथिति र जनता चुस्ने र मोटाउने श्रीखंला रबि लामिछाने लगायतका मान्छे आएर सम्भब नहुने र यो ब्यबस्था परिवर्तन नगरि मुलुकले सहि निकास र बिकास नपाउने बताए । यो देश र अर्थतन्त्र १० जना नेता र ५५ जना मारवाडी को कब्जा मा रहेको बताउदै हामि खुद्रा चुनाबमा नभइ अभियान मै केन्द्रीत हुने र ब्यबस्था परिवर्तन को लडाइमा लागिरहने थप शसक्त भएर जनतामा जाने बताए ।








