काठमाडाैं,१८ असार

सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बिभिन्न विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक बोलाएका हुन्।

सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषय, लगायत पछिल्ला समसायिक बिषयमा छलफल हुनेछ।