प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ। दिउँसो २ बज्दासम्म बैठक सुरु हुन सकेको छैन । दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।
दिउँसो १ बजे भनिएपनि प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

दिब्य पाना
फागुन १५ गते २०७८
2:49 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२