राम्राे गुणस्तरकाे पाइन्ट केही हजारमा बिक्रि हुन्छ तर के तपाइ पत्याउनुहुन्छ एक जिर्ण पाइन्ट लाखाैमा बिक्रि भएकाे छ । याे पाइन्ट सन १८५७ मा डुबेकाे जहाजकाे भग्वेनासेसबाट निकािलएकाे थियाे जुन लिलामिमा १ लाख १४ हजार डलर अर्थात करिब १ कराेड ५० लाख रूपैयाभन्दा बढिमा बिक्रि भएकाे छ । याे जिन्स पाइन्ट कडा परिश्रम गर्नै मजदुरकाे लागी डिजाइन गरिएकाे मानिन्छ लिलामि घर हाेलावर्ड वेस्टन अमेरिका मा कलेक्सनका विज्ञहरूले पाइन्टकाे पुर्व मलिक खानि सञ्चालक हुनसक्ने विश्ववास गरेका छन । याे ५ बटनकाे पाइन्ट १सय बर्ष भन्दा बढी समय देखी समुन्द्रकाे गहिरायमा सडिरहेकाे थियाे । जसका कारण अहिले यसकाे रङ कालाे खैराे भएकाे छ । पाइन्टकाे मुल रङ के थियाे भन्ने कुरा अझै रहस्य नै छ याे जाहाजकाे एउटा बक्समा फेला परेकाे थियाे उक्त बक्स सम्भवत अमेरिकाकाे अाेरेगनका एक व्यापारि जाेन डिमेन्टकाे हाे । जाे दुर्घटनामा बाचेका चिए जुन दुर्घटनामा सयाैक मृत्यु भएकाे थियाे । जाृन डिमेन्टले मेक्सिकन र अमेरिकि युद्धमा पनि लडे जुन जाहाजमा पाइन्ट भेटिएकाे थियाे त्यसकाे नाम एस एस सेन्ट्रल अमेरिका थियाे । जुन २८० फिटकाे लामाे थियाे । याे जाहाजलाइ गाेल्डेन सिप पनि भनिन्थाे । याे पाइन्ट फेला परे देखी नै यसकाे उत्पत्ति बहसकाे विषय बनेकाे छ। लिलामि घरका अधिकारिहरू विश्वास गर्छन कि याे लिभाइस बाट बेचिएकाे सबैभन्दा प्रारम्भिक पाइन्ट मध्ये एक हाे । डिजाइन र टेक्चर प्रविधिका अाधारमा उनिहरूले यस्ताे अन्ुमान लगाएका हुन । कम्पनिका अभिलेख निर्देशक भन्छन कि यस पाइन्टमा ब्रान्डिङ र हल मार्कहरू हराइरहेकाे छ । मलाइ लाग्छ याे न त लुइसकाे हाे न त खािनमा काम गर्ने मजदुरकाे
रङ गायब कपडा सडेकाे तरपनि कराेडाै बिक्याे

दिब्य पाना
पौष ५ गते २०७९
2:07 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२