काठमाडौँ

राप्रपा नेता तथा चितवन क्षेत्र नं ३ का प्रतिनिधि बिक्रम पाण्डे शहरी बिकास मन्त्री मा नियुक्त हुनुभएको छ ।

ठेकेदार रहेका पाण्डे यस अगाडि पनि भुमि सुधार मन्त्रालय लगायतका मन्त्रालय सम्हालिसकेका छन् ।

ठेकेदार लाई नै बिकास मन्त्री बनाइदा चोर को हातमा खजानाको चाबी हुने हो कि भन्ने आशंका बढेको राजनीतिक बिष्लेषक हरुले बताएका छन् ।