चितवन राष्ट्रिय निकञ्जकाे सिसुवार क्षेत्रमा एक गैडाकाे मृत बच्चा फेला परेकाे छनिकञ्जकाे सुचना अनुसार अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघाैलि क्षेत्रकाे नारायणि नदिकाे किनारमा एक महिनाकाे गैडाकाे बच्चा शनिवार मृत फेला परेकाे हाे गैडाकाे बच्चा प्राकृतिक कारणले मरेकाे उनकाे दावी छ गैडाकाे बच्चा मरेकाे अवस्थामा भेटीदा माउ पनि सगँसगैँ थियाे मरेकाे बच्चाकाे माया लागेर हाेला साथ छाडेकाे थिएन सचना अधिकारी तिवारीले भने हामि घटनास्थलमा पुगेपछी छाड्याे बच्चा गैडा के कारणले मरेकाे हाे भनेर पाेष्टमाटम रिपाेर्ट अाएपछि मात्रै थहा हुने बताए निकञ्जकाे कावासेति क्षेत्रमा माघ ६ गते गैँडाकाे अामाछाेरा तस्करले मारेकाे पर्सिपल्ट नै गैँडाकाे बच्चा मरेकाे हाे चालु अार्थिक बर्षमा याेसहित ११ गैँडा मरेका छन्
चितवन राष्ट्रिय निकञ्जमा भेटियाे मृत गैडा

दिब्य पाना
माघ १० गते २०७९
4:11 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
फागुन २६ गते २०८२
निर्वाचन प्रहरीलाई सीप र उद्यमशीलतासँग जोड्न प्रधानमन्त्रीलाई महरको ध्यानाकर्षण
फागुन २६ गते २०८२
काठमाडौंको कपनमा खुल्यो 'करेन्ट मार्ट' को दोस्रो आउटलेट,ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १० प्रतिशत विशेष छुट
फागुन २६ गते २०८२
शुक्लाफाँटामा बाघ गणना सुरु
फागुन २६ गते २०८२
ट्याक्टरमा भेटियो २१३ किलो गाँजा, चालक फरार
फागुन २६ गते २०८२
ट्याक्टरमा भेटियो २१३ किलो गाँजा, चालक फरार
फागुन २६ गते २०८२
ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा
फागुन २६ गते २०८२