राजा ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ । यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर फागुन २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
राजा ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

दिब्य पाना
चैत्र ६ गते २०८१
11:25 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

महेश बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी
माघ ६ गते २०८२
तीन मन्त्रीको राजीनामापछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी
माघ ६ गते २०८२
म्याग्दीबाट उमेदवार बन्दै महावीर पुन
माघ ६ गते २०८२
कांग्रेस महामन्त्री गुरु घिमिरेले पाए मोरङबाट ४ टिकट
माघ ६ गते २०८२ललितपुरमा उमेदवारी दर्ता गर्न दलहरूलाई समय निर्धारण, पाँचजनासम्म प्रवेश
माघ ६ गते २०८२
“काठमाडौँ–४ मा एमालेको उम्मेदवार अझै टुङ्गिएन”
माघ ६ गते २०८२
सिन्धुपाल्चोकमा कांग्रेसका मोहन बस्नेतले पाएनन् टिकट, को को बने उम्मेदवार ?
माघ ६ गते २०८२