नेपाल सरकारले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले विनाशकारी भूकम्पको चपेटामा रहेको टर्कीमा राहत र पुनर्स्थापनाका लागि सहयोग पठाउने निर्णय गरेको हो । टर्कीमा गएको भूकम्पमा ठूलो मानवीय क्षती भएको छ ।
नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

दिब्य पाना
माघ २५ गते २०७९
4:31 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट
फागुन २६ गते २०८२
बीबीसी हिन्दीको प्रश्न– बालेन प्रधानमन्त्री बने पहिलो विदेश भ्रमण कहाँ होला ?
फागुन २६ गते २०८२
सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
फागुन २६ गते २०८२समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
फागुन २६ गते २०८२
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
फागुन २६ गते २०८२
आयल निगमको बदमासीले ग्यासको हाहाकार
फागुन २६ गते २०८२
रास्वपा बधाई दिँदै कुलमानले भने- सुशासन कायम गर्न सफल होउन्
फागुन २६ गते २०८२