काठमाण्डाैँ,

११ फागुन,  बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको अवस्था छ।

यसै गरी महासंघकाअनुसार छापावfल सुनको मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ।

हिजाे बुधबार छापावाल सुनको मूल्य एक लाख ३ हजार, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।