काठमाण्डाै

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई  राष्ट्रिय स्वतन्त्र पार्टीले मतदान गर्ने निर्णय गरेको छ ।

भर्खरै बसेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई रास्वपा रास्वपा संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको हो ।

वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार र त्यस्तै एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ राष्ट्रपतिको उम्मेदवार छन् ।