काठमाण्डाैँ,
कार्यालय तथा मातहतबाट खटिएकाे प्रहरी चेकिङ टाेलिले चितवन जिल्लामा विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा हिजाे फागुन ३० र आज चैत १ गते म्याजिकहरूमा भाडाका यात्रुबाहेक सिट क्षमता भन्दा बढी यात्रुहरू राख्नका लागी म्याजिकमा राखिएकाे १९० थान माेडाहरू नियन्त्रणमा लिएकाे छ।







