काठमाण्डाैँ,
हेटौंडाबाट काठमाडौं तर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार काठमाण्डाैँकाे दक्षिणकालीमा दिउँसो नगरपालिका –८ शितल चाेकमा जिप दुर्घटना हुदाँ एक जना घटनास्थलमै ज्यान गएकाे र ८ जना घाइते भएका छन्।
यस्तै मृतककाे पहिचान खुलेकाे छैन्। घाइते भएका ८ जनालाइ उपचारकाे लागी मनमाेहन अस्पताल पठाइएकाे प्रहरीले जानकारी दिएका छन्।
जिप चालकलाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

नेप्से परिसूचक २३ अङ्कले बढ्यो
फागुन २८ गते २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
फागुन २८ गते २०८२
बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम
फागुन २८ गते २०८२
प्युठानमै सोत्तर भएको एमालेका उम्मेदवार सूर्य थापाको चुनावी खर्च २४ लाख १० हजार !
फागुन २८ गते २०८२
मधेस र वाग्मतीमा वर्षा गराउने बादल विकास
फागुन २८ गते २०८२
महिला लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यू रोड र संकटा भिड्दै
फागुन २८ गते २०८२
कमल थापाले भने- रास्वपाले हिन्दु राज्य बनाउने हो भने राप्रपाका ५ सांसदले साथ दिन्छन्
फागुन २८ गते २०८२
