काठमाण्डाैँ,

चैत १५ गतेका दिन गण्डकी प्रदेशले सार्वजनिक विदा दिएकाे  छ। चैते दशैंकाे अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेकाे हाे।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।